खुल्ला ज्ञान समुदायका सदस्य शुभजित गांगुलीको सम्झनामा

- Nikesh Balami | Wed Apr 22 2015

हामी यो खबर सुन्दा दुखी छौ कि खुला ज्ञानका भारतिय दूत तथा यस क्षेत्रका एक प्रमुख व्यक्तित्व, शुभजित गांगुलीको  असामयिक निधन भयो । शुभजित गांगुली छोटो अवधिको बिरामीपछि, त्यहाको समय अनुसार  अप्रिल ७ तारिकमा ३० वर्षको अल्पायुमै भारतको कोलकत्तास्थित आफ्नो गृहनगरको अस्पतालमा बित्नु भएको छ । वहाँको निधनले सम्पुर्ण परिवार, अाफन्तजन, सहयोगी र साथीभाई लगायत Learn more

opendata