खुला ज्ञान सम्मेलनको आवहान : खुला डाटा-बिस्तृत, गहिरो र जोड

Prakash Neupani

Prakash Neupani

 | 

Sat Mar 23 2013

okcon-2013-banner-bwOpen Knowledge Foundation (खुला ज्ञान प्रतिष्ठान), २०१३ को खुला ज्ञान सम्मेलन Open Knowledge Conference (OKCon) १७१८ सेप्टेम्बरमा स्विट्जरल्यान्डको जेनेभामा हुनलागेको कुरा यहाँहरुलाई गर्वका साथ जानाकारी गराउन चाहन्छ | यो वर्षको Theme Open Data – Broad, Depth, Connected(खुला डाटाबिस्तृत, गहिरो र जोड  ) |

विश्वकै सबैभन्दा ठुलो खुला डाटा र खुला ज्ञानको कार्यक्रम OKCon नजिकिदै छ, जुन २००५ पछिको चल्दै आएको लगातार बार्षिक शृंखला हो | गत वर्ष हेल्सिन्कीमा भएको कार्यक्रममा ५० भन्दा बढी शहरबाट १००० भन्दा बढी सहभागी थिए | कार्यक्रममा वर्ल्ड वाइड वेबका आविस्कारक सर टिम बर्नर ली, गापमाइन्डर का हान्स रोज्लिन, इन्टरनेट आर्काइभक ब्रिउस्टर कह्ले र सनलाइट फाउन्डेसनक इलेन मिलेरले प्रस्तुत गरेका थिए |


Open Data – Broad, Depth, Connected(खुला डाटाबिस्तृत, गहिरो र जोड)

गएको केहि बर्षहरुमा, हामीले मुठी देखि’ सयौको संख्यामा सरकारी खुला डाटा सम्बन्धि अभियानहरु भएको र रिसर्च, संस्कृति र अन्तरास्ट्रिय विकासमा खुला डाटाको महत्व बढीरहेको देखिरहेका छौ | यो कार्यक्रमले धेरै प्रस्नको सम्वेषण गर्छ जस्तो कि: कसरी खुला डाटा भौगोलिक रुपमा मात्र नभएर नया खण्ड र नया क्षेत्रमा बढिरहेको छ? , कसरी सरकार तथा संयुक्त राष्ट्र संघ जस्ता अन्तरास्ट्रिय संस्थानहरु यो परिवर्तन प्रति प्रतिक्रिया देखाउनुपर्छ?, कसरी व्यवसायले नया अवसरको फाइदा उठाई खुला ड़ाटा अर्थतन्त्रलाइ योगदान दिन सक्छ?, कसरी जनता एवं जना संस्थाहरु डाटालाइ जबाबदेहि र परिवर्तनकारक बनाउन सक्छन?

यो बर्षको OKCon यी प्रस्नहरुमा केन्द्रित रहनेछन :

  • हामी खुला डाटालाइ कसरी बिस्तृत गर्न सक्छौ देशहरु र भागहरुको भौगोलिक हिसाबले मात्र होइन अनुक्षेत्र र संस्थागत रुपमा पनि ?

  • हामी खुला डाटालाइ कसरी गहिराउन सक्छौ आजलाइ मात्र नभएर लामो समयसम्मको सपुर्दगीको सुनिश्चित गर्दै र खुला डाटालाइ प्रक्रिया र नीतिमा पूर्ण समाहित हुने सुनिश्चित गर्ने ?

  • हामी खुला डाटा इकोसिस्टम जोडिन्छ भन्ने कसरी सुनिश्चित गर्ने ?

आयोजकहरु

यो कार्यक्रम खुला ज्ञान प्रतिष्ठान र खुला ज्ञान प्रतिष्ठान स्विट्जरल्यान्डको संयुक्त आयोजना गर्न लागेको हो जसलाई फेडेरल काउन्सिलर अलाईन बेर्सेट र कान्टोन अफ जेनेभाले समर्थन गरेको छ साथै लिफ्ट इभेन्ट्स आयोजना पार्टनर छ ।

Get more details in https://blog.okfn.org/latest/

<!– magazine.image = http://oknp.org/wp-content/uploads/2013/03/okcon-2013-banner-bw.jpg –>

opendata